Incident Reports

अखिल छैटौंद्वारा सिद्वार्थ क्याम्पसमा तालाबन्दी

2023-03-03

Lumbini, Rupandehi, Butwal

बुटवल । ले बुटवलको सिद्वार्थ क्याम्पसमा तालाबन्दी गरेको छ । टियुको निर्देशन विपरित क्याम्पसले संगठन दर्ता गर्न नदिएपछि अखिल छैटौंले क्याम्पसस्थित निर्वाचन आयोगमा तालाबन्दी गरेको हो । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो । संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ बजेसम्म थियो । २ बजे अगाडि नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैंटौका इकाई अध्यक्ष समिर पोखरेलले बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments