Incident Reports

बहिनीसँग यौन गतिविधि गरेर ब्वाइफ्रेन्डलाई भिडियो पठाइदिने भक्तपुरकी २१ वर्षीया युवती पक्राउ

2023-03-05

काठमाडौं । बहिनीसँग यौनजन्य गतिविधि गरेर ब्वाइफ्रेन्डलाई पठाएको आरोपमा एक युवती पक्राउ परेकी छन्  । पक्राउ पर्ने भक्तपुरकी २१ वर्षीय युवती भएको प्रहरीले जनाएको छ । पक्राउ परेकी युवतीमाथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । नाबालिका बहिनीसँग यौन गतिविधि गरेर इमेलमार्फत ब्वाइफ्रेन्डलाई पठाइएको पाइएको र गुगलले इन्टरपोलमा खबर गरेपछि ती युवती पक्राउ परेकी हुन् । भिडियोमा यौन दुराचारको गतिविधि भएको इन्टरपोलले नेपाल प्रहरीलाई जनाएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments