Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-04

Province 1, Terhathum, Aathrai, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ का ५२ वर्षीय कमल नेपालीलाई २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २१ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments