Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-03-04

Bagmati, Sindhupalchok, Indrawati, Ward 10

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-११ बस्ने ३६ वर्षीय रामकुमार दनुवारलाई ०७९ फागुन २२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले फागुन २० गते पीडितलाई स्थानीय कोइरलाटारको बाटोमा हिँडिरहेको अवस्थामा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ । पीडितले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन चौतारा अस्पतालमा भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments