Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-19

Karnali, Jumla, Tila, Ward 5

१७ वर्षीया बालिकालाई ०७६ माघ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले तिला गाउँपालिका–५ चुलाकोटका २१ वर्षीय दिपेन्द्र कामी सुनारलाई फागुन २५ गते गिरफ्तार गरेको छ । कुडारी प्रहरी चौकीबाट खटिएको टोलीले सोही गाउँपालिका–४ सापुल्ली गाउँबाट आरोपितलाई गिरफ्तार गरेको हो । फागुन २६ गते जिल्ला अदालत जुम्लाले आरोपित सुनारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यमबहादुर बुढामगरले बताउनु भयो । पीडित पक्षले ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ फागुन १९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments