Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-11-24

Madhes, Rautahat, Gadhimai, Ward 8

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढीमाई नगरपालिका—९ इनर्वाका २१ वर्षीय सुबोध गोसाइँ ०७९ फागुन ३० गते गरुडा बजारबाट गिरफ्तार भएका छन् । आरोपितले पीडित बालिकालाई ०७९ मङ्सिर ८ गते बलात्कार गरेका हुन् । आरोपित विरुद्ध पीडितका दाजुले ०७९ माघ १३ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएका हुन् र माघ १४ गते जबरजस्ती करणी शिर्षकमा उजुरी दर्ता भएको डिएसपी श्रेत्रीलाल कामतीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा ०७९ माघ १३ गते भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments