Incident Reports

बालिका बलात्कार घटनाको उजुरी दर्ता

2023-01-28

Madhes, Saptari, Shambhunath, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका २२ वर्षीय राजेशकुमार रामविरुद्ध फागुन २९ गते उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले दिनुभएको उजुरी दर्ता गरिएको सप्तरी जिल्ला प्रहरीले जनाएको छ । आरोपितले ललाई फकाई एकान्तमा लगी डरत्रास देखाई ०७९ माघ १४ गते राति बलात्कार गरेको पीडितले बताउनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन २९ गते भयो । हालसम्म गिरफ्तार नभएका आरोपितविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments