Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-14

Lumbini, Banke, Duduwa, Ward 3

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी डुडुवा गाउपालिका –३ बाबुपुरूवाका ३३ वर्षीय बजरंगबली लोहारलाई बाबुपुरूवा गाउँबाट फागुन ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो । बालिका बिहान खेतमा लसुन लिन गएको मौकापारी आँपको बगियामा लगेर बलात्कार गरेको पीडित पक्षले बताए । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार फागुन ३० गते भेरी अस्पतालमा भयो । बालिका यौनाङ्गबाट रक्तश्राव भए पछि उपचार पछि चैत २ गते घर लगिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments