2023-03-19
Sudurpashchim, Bajura, Budhinanda
धनगढी — बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनका क्रममा विद्यार्थी संगठनहरूबीच विवाद भएर झडपको अवस्था उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ ।
४ सय १२ मतदाता रहेको बुढिनन्दा क्याम्पसमा एमाले निकट अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार केशव बोहराको प्यानल र अर्कोतर्फ कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानल छ । सो प्यालनबाट नेविसंघका मनिषा घटाला सभापतिको उम्मेदवार छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | Homemade/traditional firearms |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Students , UML and affiliated org |
Actor 1 - Entity | CPN-UML |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation | Students Nepali Congress and affiliated org CPN (Maoist Center) and affiliated org CPN (Communist Party of Nepal) - Unified Socialist |
Actor 2 - Youth | youth |