Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-03-02

Bagmati, Dolakha, Jiri, Ward 4

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला विरेन्द्र नगरपालिका-१६ घर भई जिरी नगरपालिका-१ बस्ने २९ वर्षीय गोबिन्द बहादुर वलीविरुद्ध पीडित पक्षले ०७९ चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितले पीडित बालिकालाई ललाई फकाई फागुन १८ गते जिरी नगरपालिका-५ एक होटेलमा बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् । पीडितको स्वास्थ्य परीक्षण चैत २ गते पशुपति स्मृति अस्पताल चरिकोटमा गरियो ।

आरोपित वली फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments