Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-22

Lumbini, Pyuthan, Mallarani, Ward 3

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र ३० वर्षीय मनोज शाहीले चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दिएका थिए । उजुरीको आधारमा अनिललाई प्रहरीले गिरफ्तार गरेको र अर्का आरोपित घटना लगतै फरार रहेकोले खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशिल थापामगरले बताउनु भयो । पीडितमको स्वास्थ्य परीक्षण चैत ९ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments