Incident Reports

बलात्कार आरोपित कवाडिया फरार

2023-04-01

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका ११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलामाथि शनिबार जबरजस्ती करणी गरेको आरोप लागेको छ । ३२ वर्षीया एक महिलालाई कवाडियाले शनिबार अपराह्न ५ बजे बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

आफूलाई कवाडियाले जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले आइतबार प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । कवाडिया भने फरार रहेको बाँकेका एसपी सन्तोष राठौरले बताए ।

मजदुरको एक समूहले आइतबार बिहान कवाडियाको घरसमेत घेरेका थिए । मजदुरी गरेर जीविका चलाइरहेका विपन्न तथा गरीब परिवारका सदस्यहरू कामका लागि नेपालगन्ज पुगेर दिनभरि मजदुरी गरेर घर फर्किने गर्छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments