Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-24

Province 1, Sunsari, Itahari, Ward 20

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २१ वर्षीय उज्जवल माझीलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७९ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्लाका प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईले बताउनु भयो । पीडितको युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल इनरुवा अस्पातलमा चैत १० गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments