Incident Reports

काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

2023-04-04

Bagmati, Kathmandu, Tokha, Ward 2

काठमाडौँ । काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । टोखा नगरपालिका ३ को एक गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय आषिस तामाङ भन्ने निमा तामाङ र २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् । उनीहरुले नक्कली फेसबुक आइडी बनाएर भेट्न बोलाएर गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments