Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-03-22

यसैगरी, १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले १४ वर्षीय बालक विरूद्ध चैत २१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत ९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments