Incident Reports

अज्ञात पक्षद्वारा विद्यालय बस तोडफोड

2023-04-08

Bagmati, Chitawan, Ratnanagar, Ward 15

कालिका नगरपालिका-७ पृथ्वी माविको बसमा ०७९ चैत २५ गते तोडफोड भएको छ । एसइइ परीक्षा दिएर फर्केका विद्यार्थी चेढेको बसमा रत्ननगर-१६ स्थित बुद्धचोकमा अज्ञात समूहले तोडफोड गरेको चितवन प्रहरी प्रवत्ता डीएसपी विजयराज पण्डितले बताउनु भयो । ००१ ग ००१७ नम्बरको सरकारी विद्यालयको बसमा तोडफोड हुँदा बसको झयालका सिसाहरू फुटेको विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालले जानकारी दिनुभयो । तोडफोड गर्ने समूहको खोजी कार्य भइरहेको डीएसपी पण्डितले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports