Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-04-06

Gandaki, Baglung, Badigad, Ward 6

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा बडिगाड गाउँपालिका–७ का २९ वर्षीय दिपक थापालाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको छ । बालकलाई चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत २६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । पीडित बालकको चैत २७ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments