Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-04-04

Bagmati, Sindhupalchok, Indrawati, Ward 11

६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इन्द्रावती गाउँपालिका-१ सिंपालकाभ्रेका ५३ वर्षीय आइतराम तामाङलाई प्रहरीले ०७९ चैत २८ गते गिरफ्तार गरेको छ । आरोपितले चैत २१ गते इन्द्रावती गाउँपालिका-१२ स्थित पीडितको घरमा गई बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितकी बुहारीले चैत २४ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण सोही दिन नवलपुर अस्पतालमा भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments