Incident Reports

एनआइसी एसिया बैंकको लुम्बिनी शाखामा लगाइएको ताला खोलियो

2023-04-16

Lumbini, Rupandehi, Siddharthanagar

बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीले आइतबार एनआइसी एसिया बैंक लुम्बिनी शाखामा लगाएको ताला एक घण्टापछि खोलिएको छ।

बैंकको आग्रहअनुसार १० लाख तिरेँ। तर, पछि फेरि ९ लाख तिर्न भनियो, ९ लाख रुपैयाँ तिर्न पनि तयार भएँ र रकम जुटाउनतर्फ लागेँ। तर, केही दिनपछि मलाई बैंकले ३० लाख जम्मा गर्न भन्यो।’ अहिले होटेल तथा पर्यटन व्यवसाय ठप्प भएको असहज परिस्थितिमा बैंकले झन ज्यादती गरेको मिश्रले बताए।

बैंकले ‘कुनै मुद्दामा नजानुस्, हामी तपाईंमाथि विश्वासघात गर्दैनौँ’ भने पनि आफूलाई झुक्याएको मिश्राको भनाइ छ। होटेल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर जग्गा र घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको उनले बताए।

एनआइसी एसिया बैंक लुम्बिनी शाखा प्रबन्धक प्रवीन रायमाझीले काुनी प्रक्रियाअनुसार नै बैंक अघि बढेको बताए।

अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis