Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-12

Bagmati, Makawanpur, Hetauda, Ward 7

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ४१ वर्षीय नेपाली कांग्रेस निकट पत्रकार इन्द्र प्रसाद बन्जरालाई प्रहरीले ०७९ चैत ३० गते गिरफ्तार गरेको छ । आरोपित बन्जराले चैत २९ गते आफूमाथि जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ३० गते लिखित उजुरी दिएकी थिइन् । पीडित महिलाको सोही दिन हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण भयो । जाहेरी परेको पुष्टि गर्दै बन्जरालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments