Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-15

Bagmati, Makawanpur, Bakaiya, Ward 5

४० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा बकैया गाउँपालिका–६, सुधाका ७७ वर्षीय दुध बहादुर बम्जनलाई प्रहरीले ०८० वैशाख २ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २ गते पीडित महिलाको घरमै पुगेर बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय हात्तीसुढेमा उजुरी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २ गते स्थानीय स्वास्थ चौकी हात्तीसुढेमा भयो । पीडितको उजुरीको आधारमा प्रहरीले आरोपिलाई गिरफ्तार गरि वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको इस्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments