Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-13

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–५ तेनुहवाका २७ वर्षीय अहमद शेखलाई वैशाख २ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।

बलात्कार पछि आरोपितले कसैलाई नभन्न धम्की दिएकोले न्यायकालागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments