Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-08

Bagmati, Dhading, Gangajamuna, Ward 2

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गङ्गाजमुना गाउँपालिका-३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई प्रहरीले ०८० वैशाख ५ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाका अनुसार आरोपितले बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण र बालिका बलात्कार गरेको भन्दै वैशाख ५ गते उजुरीे दर्ता गराएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते धादिङ अस्पतालमा भयो । आरोपितलाई जिल्ला अदालतको आदेशले अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको अनुमति दिएको इन्स्पेक्टर थापाले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments