Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-04-11

Madhes, Sarlahi, Kaudena, Ward 8

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना नगरपालिका–७ सक्रौलका २६ वर्षीय रामकिशोर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा वैशाख १० गते पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत २८ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडित बालिकाका बुबा ४६ वर्षीय रामकेवल यादवले बताउनु भयो । घटना पश्चात आरोपित महतो भारत तर्फ गएकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका ईन्स्पेक्टर सविन कार्कीले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ११ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments