Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-04-18

Lumbini, Rupandehi, Devdaha, Ward 9

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नपा–१० चरङ्गे का २० वर्षीय सुजन परियारलाई वैशाख १० गते देवदहबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ५ गते यौन दुरव्यवहार भन्दै पीडितले वैशाख ५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ११ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments