Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2023-04-24

३० वर्षीया शारीरिक असक्त महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ६० वर्षीय ठूलो बुबाविरुद्ध ०८० वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले पीडित महिलालाई ०७९ पुस १५ गते आफ्नै घरमा बोलाइ बलात्कार गरेको र महिला गर्भवती भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ८ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो । घटनालगत्तै आरोपित फरार रहेकोले खोजी भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments