Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-10-21

Lumbini, Kapilbastu, Maharajgunj

Nanda Ram Paudel कपिलवस्तु । ०७१ कात्तिक ४ गते बलात्कार गरी फरार रहेका ४५ वर्षीय पुरुष कात्तिक ३ गते वडा प्रहरी कार्यालय चन्द्रौटाले नेपाल भारत सीमा क्षेत्र हदौनाबाट गिरफ्तार गरी अनुसन्धान गरेको छ । घरमा कोही नभएको समयमा भदौ २६ गते र २७ गते आरोपितले पीडितलाई बलात्कार गरेको असोज ६ गते आमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटना सार्वजनिक भएलगत्तै आरोपित फरार थिए । पीडकलाई जबरजस्तीकरणीअर्न्तर्गतको मुद्दामा म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis