Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-20

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई वैशाख ९ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिफ्तार गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments