Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2023-04-16

Bagmati, Dolakha, Jiri

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ८० वर्षीय हजुरबुबाविरुद्ध ०८० वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितले बालिकालाई वैशाख ३ गते ललाई फकाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ११ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।

आरोपितलाई प्रहरीले वैशाख ११ गते घरैबाट गिरफ्तार गरेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

उद्धब पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments