Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2023-04-17

Madhes, Sarlahi, Ramnagar, Ward 2

३४ वर्षीया महिलालाई रामनगर गाउँपालिका–३ खैरबा का ३६ वर्षीय रामप्रवेश अधिकारी यादवले वैशाख ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख १२ गते उजुरी दिनुभएको छ ।पीडितलाई उनको घर पछाडी रहेको फूलबारीमा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताइन् । घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १३ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments