Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2023-04-22

Bagmati, Dolakha, Jiri, Ward 2

६४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिरी नगरपालिका-३ का ३५ वर्षीय यज्ञबहादुर थापाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख १३ गते उजुरी दिएका छन् । आरोपित थापाले वैशाख ९ गते पीडित महिलाको घरमा प्रवेश गरि बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १२ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments