Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2023-04-23

Bagmati, Dolakha, Bhimeshwor, Ward 3

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का २७ वर्षीय राजु खड्काविरुद्ध ०८० वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । भीमेश्वर नगरपालिका-७ की उषा भुजेल र भीमेश्वर नपा-२ का राम खड्काले समेत मिलेमतो गरी भीमेश्वर नपा-३ को एक होटेलमा वैशाख १० गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १५ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो । घटनालगत्तै तीनै जना आरोपितहरूलाई वैशाख १७ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments