Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-28

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख २० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभनमा वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान भइरहेको गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments