Incident Reports

यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-05-04

छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको पीडितका ४४ वर्षीय बाबुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments