Incident Reports

यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-05-01

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 19

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले ०८० वैशाख १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनु भयो । छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको पीडितका ४४ वर्षीय बाबुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments