Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2023-04-28

Lumbini, Dang, Shantinagar, Ward 6

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शान्तिनगर गाउँपालिका–७ का ३५ वर्षीय नविन बस्नेतविरूद्ध वैशाख २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । घटनालगत्तै आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।डितको स्वास्थ्य परीक्षण वैशाख २२ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments