Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2023-04-27

Madhes, Sarlahi, Bagmati, Ward 3

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बागमती नगरपालिका–४ का ३६ वर्षीय सार्कीराज उपाध्यायविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख २० गते पीडित पक्षले उजुरी दिनुभएको छ । आरोपितले वैशाख १४ गते बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २१ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments