Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-07

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ । वैशाख २४ गते राति अलग्गै कोठामा रहेकी छोरीलाई बलात्कार गरेको भन्ने पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो । पत्नी गाउँमा देउता पुज्न गएको मौकामा आरोपितले छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २५ गते दैलेख अस्पतालमा भयो । आरोपितलाई थुनामा राखी घटनाको अनुसन्धान थालिएको डीएसपी लम्सालले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments