Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-08

Province 1, Terhathum, Chhathar, Ward 5

३५ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–६ सुदापका ६२ वर्षीय गोपाल गुरुङलाई वैशाख २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ वैशाख २५ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व ०८० वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २५ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments