Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-04-22

Province 1, Okhaldhunga, Siddhicharan, Ward 4

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धिचरण नगरपालिका–४ चार्खूका ३० वर्षीय राजन राईविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो । पीडितलाई आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित युवतीकी ४५ वर्षीया आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २५ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments