Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-05-10

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 1

४३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४२ वर्षीय दिनेशकुमार राईलाई वैशाख २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments