Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

2023-04-14

Bagmati, Dhading, Benighat Rorang, Ward 7

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत घर भइ बेनिघाटरोराङ गाउँपालिका–७ मा बस्ने ४० वर्षीय संजिवकुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८० वैशाख २८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकाको घरमा गएर आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेपछि पीडित परिवारले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवम् इन्सपेक्टर धर्मजंग थिङले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते धादिङ अस्पतालमा भयो । आरोपित घटना पश्चात फरार रहेको इन्सपेक्टर थिङले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments