2023-05-15
एमालेसम्बद्ध युवा–विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचारविरुद्ध सडकमा दबाबमूलक प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘हाम्रो भविष्य भ्रष्टाचारमुक्त नेपाल’, साह्रै बढ्यो भ्रष्टाचार विकल्प दे सरकार, यो ऊ भन्दैनौँ भ्रष्टाचारी सहन्नौँ’जस्ता प्लेकार्डसहित प्रदर्शन गरे । प्रदर्शनकारीहरू राष्ट्रिय सभागृहमा पुगेपछि युवा–विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
उनले नक्कली भुटानी शरणार्थी काण्डमा एमालेलाई मुछ्ने प्रयास गरिए पनि सम्पूर्ण काम शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारको पालामा भएको दाबी गरे । ‘बदमासी एउटाले गर्ने, संकेत अर्कोतिर देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ, त्यसप्रति हामी सबै सचेत हुन जरुरी छ,’ पोखरेलले भने ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to corruption (other than tenders) |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | UML and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD