Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-04

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ४९ वर्षीय भाइ नाता पर्ने पुरुषलाई ०८० वैशाख ३१ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई वैशाख २१ गते आरोपितले बेलुकी सुतेको घरको झ्यालबाट भित्र पसि बलात्कार गरेको पीडितको आरोप छ । पीडितले इलाका प्रहरी कार्यालय मेलम्चीमा वैशाख ३१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments