Incident Reports

पतिले अलपत्र पारी छाडेको भन्दै प्रहरीमा उजुरी

2014-10-24

Lumbini, Gulmi, Gulmidarbar

Naresh Bhandari श्रदय गाविस-८ पाल्पाका २८ वर्षीय कृष्णबहादुर परियारले धुर्कोट रजस्थल गाविस-४ की १७ वर्षीया शान्ती परियारलाई विवाह गरी अलपत्र पारी छाडेको भन्दै ०७१ कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पत्नी माइत गएको समयमा माइती पक्षले दिएको ५० हजार लिएर ०७१ कात्तिक ४ गते भागेकोले उजुरी गरेको पीडितले बताइन् । आरोपितको खोजिका लागि हरसम्भव प्रयास भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र नेपालले जानकारी दिए । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis