Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-05-14

Lumbini, Palpa, Bagnaskali, Ward 3

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बगनासकाली गाउँपालिका–३ का ५९ वर्षीय चुराबहादुर गाहालाई वैशाख ३१ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३१ गते यौन दुर्व्वहार गरेको भन्दै पीडितका बुवाले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । बालिका घरमा एक्लै रहेका बेला आरोपितलाई प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको पीडितका बुवाले बताउनु भयो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई मोतिबहादुर खड्काले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते पाल्पा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments