Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-11

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख ३१ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

आरोपितले खेल्दै गरेकी बालिकालाई बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित परिवारले जनाएका छन् । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments