Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2023-05-07

Madhes, Sarlahi, Barahathawa, Ward 3

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जेठ २ गते बरहथवा नगरपालिका–३ का ३६ वर्षीय राम नरेश महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभयो । वैशाख २४ गते आरोपितले बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनुभयो । उजुरी पश्चात आरोपित महतो फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments