Incident Reports

बलात्कार प्रयासका आरोपित विरुद्ध मुद्दा दायर

2014-10-23

Province 1, Panchthar, Hilihang

Mangal Begha पाँचथर । ०७१ कात्तिक ६ गते ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अमरपुर गाविस -८ का २८ वर्षीय डिल्लीराम कटुवालविरुद्ध ०७१ कात्तिक ५ गते जिल्ला अदालत पाँचथरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको अनुसन्धान प्रतिवेदन माथि जिल्ला न्यायाधीवक्ताले राय पेश गरेपछि आरोपित विरुद्ध मुद्दा दायर भएको हो । पीडितले आरोपित विरुद्ध असोज २० गते उजुरी दिएकी थिइन् । आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो । मङ्गल बेघा

0 Comments

Related Reports
Related Trend Analysis