Incident Reports

शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार, एकजना पक्राउ

2023-05-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार भएको छ । खुँडा प्रहारबाट १९ वर्षीय रोहितजंग शाही घाइते भएका छन् । कैलाली घर भएका शाही बुद्दनगरमा बस्छन् । आपसमा विवाद हुँदा कैलाली घर भएर बल्खु बस्ने करण विष्टले खुँडा प्रहार गरेको ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए । खुँडा प्रहार गरेको आरोपमा प्रहरीले करणलाई पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports